Live on
Your Voice, Your Power
काठमाडौं– दुई दिने लगानी सम्मेलनमा विभिन्न १५ वटा लगानी सम्झौता भएका छन् । दुई दिने सम्मेलनको अन्तिम दिन शनिवार विभिन्न १५ वटा लगानी सम्झौतामा हस्ताक्षर भएको हो । सम्मेलनमा माथिल्लो त्रिशुली ‘ए’ परियोजना निर्माणको काम गरिरहेको कोरियन लगानीकर्ताले वित्तिय स्रोत जुटाएको छ । ६ सय ५० मिलियन अमेरिकी डलरमा निर्माण हुन लागेको २ सय १६…