समाचार « Khabarhub

बेसिन्दा पहिरोबाट १०४ घर विस्थापित

संखुवासभा- सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा पहिरोका कारण १०४ घर विस्थापित भएका छन् । पहिरोको उच्च जोखिम भएपछि सिलिचोङ –१ बेसिन्दा, चेप्चेवालगायत गाउँका १०४ घरपरिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए । पहिरोले बेसिन्दालगायत गाउँ कुनै पनि बेला पहिरोले तान्न सक्ने खतरा भएपछि सुरक्षित स्थानमा सारिएको छ । गत असार २८ गते आएको…