समाचार « Khabarhub

एसइई प्रश्नपत्र आउट प्रकरण– शिक्षामन्त्री पोखरेलको राजीनामा माग

काठमाडौं– विभिन्न दल समर्थित विद्यार्थी संगठनहरुले माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र आउट भएको विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलेको राजीनामा माग गरेका छन् । ३ ओटा अखिल क्रान्तिकारी, अखिल नेपाल विद्यार्थी युनियन, अनेरास्ववियू (पाँचौं) समाजवादी विद्यार्थी फोरम, राष्ट्रिय विद्यार्थी संघ, नयाँ शक्ति विद्यार्थी युनियन, राष्ट्रवादी विद्यार्थी संघ र नेपाल आदिवासी जनजाति विद्यार्थी संघले…