Live on
Your Voice, Your Power
तनहुँं– तनहुँको घाँसीकुवामा चार तोला सुन र ७० हजार नगदसहित भेटिएको झोला सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ । पोखरा घुम्न जान लागेका गोरखाको पालुङ्गटार नगरपालिकास्थित ठाटीपोखरी एकता बाल क्लबका सदस्यहरुले भेटाएको उक्त सुन र नगदसहितको झोला पोखरास्थित बैदाम प्रहरी चौकीको रोहबरमा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको हो । उनीहरुले तनहुँको घाँसीकुवामा खाजा खाने क्रममा एउटा कालो…