समाचार « Khabarhub

जग्गा बाँझो राखे ३ लाख जरिवाना, कृषिको वर्गिकरण परेको जमिनमा घर बनाउन नपाइने !

काठमाडौं– सरकारले खेतियोग्य जमिन बाँझो राखे ३ लाख रुपैयाँ जरिवाना गर्नसक्ने प्रावधान सहितको ऐन संसदमा पेश भएको छ । उत्पादनयोग्य जमिन बाँझो राख्ने र खेतियोग्य जमिनलाई खण्डिकरण गरी घरघडेरीका रुपमा प्रयोग गर्ने क्रम बढेपछि सरकारले खेतियोग्य जमिन लगातार ३ वर्षसम्म बाँझो राखे ३ लाख रुपैयाँ जरिवाना गर्नसक्ने गरी ऐन बनाउन लागेको हो। संसदको प्रतिनिधिसभामा भूमि…