समाचार « Khabarhub

२४ मुलुकबाट २६ हजारभन्दा बढी नेपाली फर्किए

काठमाडौं- कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म विभिन्न २४ वटा मुलुकबाट भएको चार्टर उडानमार्फत उनीहरु घर फर्किएका हुन् । यीमध्ये सबैभन्दा धेरै यूएईबाट ५ हजार ५२६, कुवेतबाट ५ हजार २४३, साउदी अरेबियाबाट ४ हजार ३०,…