Live on
Your Voice, Your Power
जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसदीय दलका उपनेता उपेन्द्र महतोले मधेस प्रदेशसभामा जनमत पार्टीले सारकार चलाउन कांग्रेस र एमालेबाट सिक्नु पर्ने बताएका छन् । सांसद महतोले यो व्यवस्थामा जनमत पार्टी पहिलो पटक आएकाले उनीहरूलाई सरकारको नेतृत्व गर्न र चलाउन सिक्नुपर्ने बताएका हुन् । मंगलबार मधेस प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले भने,…