Live on
Your Voice, Your Power
काठमाडौं- उच्च अदालत पाटनले नेपाल चिकित्सक संघको केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रिया तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ। आइतबार न्यायाधीशद्वय ऋषिपराम निरौला र दीपक खनालको संयुक्त इजलासले अजय कुमार मिश्रसहितका निवेदकहरूले नेपाल चिकित्सक संघलाई विपक्षी बनाएर दायर गरेको निषेधाज्ञा सम्बन्धी रिटमा सुनुवाइ गर्दै उक्त आदेश जारी गरेको हो। अदालतका अनुसार नेपाल चिकित्सक संघले असोज…