Live on
Your Voice, Your Power
काठमाडौं– जेन–जी पुस्ताले भ्रष्टाचारविरूद्ध आन्दोलनको घोषणा गरेको थियो । सोमबार बिहान ९ बजे आफ्ना पुस्ताका युवालाई माइतीघर मण्डलामा भेला हुन आह्वान गरिएको थियो । केही दिनअघिबाटै केही चिनजानका त केही नचिनेका युवा सामाजिक सञ्जाल फेसबुकमा आन्दोलनबारे सूचनाहरू बेला–बेला ‘शेयर’ साझा गरिरहेका थिए । तर, आन्दोलनको नेतृत्व कसले गरिरहेको छ, यसबारे अरूहरू जस्तै म पनि अनभिज्ञ…