समाचार « Khabarhub

विप्लव समूहका दुई इन्चार्ज पक्राउ

काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्व समूह नेकपाका सगरमाथा ब्युरो इन्चार्ज र उदयपुर जिल्ला इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विप्लव समूहका सगरमाथा ब्यूरो इन्चार्ज देवाङसिंह राई र उदयपुर जिल्ला इन्चार्ज सुरेन्द्र थापालाई पक्राउ गरेको हो । उदयपुरको रिस्कुबाट दुई इन्चार्जलाई हिरासतमा लिएको हो ।