समाचार « Khabarhub

फेरि बढ्यो सुनको मूल्य

काठमाडौँ – सुनको मूल्य मंगलबार फेरि बढेको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमबार छापावाल सुन ९० हजार २०० सयमा कारोबार भएकोमा मंगलबार ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्यमा पनि सात सय रुपैयाँले बढेर ९० हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार तेजाबी सुनको मूल्य ८९ हजार…