Live on
Your Voice, Your Power
काठमाडौं– भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदै छ । दिवसका अवसरमा नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संयोजनमा भ्रष्टाचारविरुद्धको क्षेत्रमा काम गर्दै आएका विभिन्न गैरसरकारी संघसंस्थाको सहभागितामा र्याली सहितको कार्यक्रम हुँदैछ। संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखमा दिवस मनाउने गरिएको छ । नेपालले सन् २०११…