Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणमा ७ दिने सीप विकास तथा क्षमता अभिवृद्धि तालिम आइतबारबाट शुरु भएको छ । प्राधिकरणमा कार्यरत सहायक स्तरका कर्मचारीहरुलाई दिइने सो तालिम मंसिर २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने तालिम व्यवस्थापन समूहका संयोजक उप–प्रशासकीय अधिकृत शुभाषचन्द्र अर्यालले बताए । तालिममा प्राधिकरण र प्राधिकरण अन्तर्गतका जिल्ला कार्यालयहरुमा कार्यरत ५८ जना सहायकस्तरका कर्मचारीहरु…