Live on
Your Voice, Your Power
काठमाडौं– एसीसी यू–१६ इस्टर रिजन अन्तर्गतको जारी खेलमा नेपालले घरेलु टोली थाइल्याण्ड विरुद्ध २ सय ३५ रनको लक्ष दिएको छ । टस जितेर व्इाटिङ पगरेको नेपालले ३५ ओभरमा ७ विकेट गुमाउँदै २ सय ३५ रनको लक्ष दिएको छ । नेपालका लागि आशिस भट्टराईले ७३ बलमा ५८ रन जोडेका थिए । त्यस्तै विसउाल विक्रम केसीले ३८,…