Live on
Your Voice, Your Power
हुम्ला- उच्च हिमाली भागमा हिमापतसँगै चिसो शुरु भएको छ । हुम्लामा बिहीार साँझदेखि हिमपात शुरु हुँदा त्यहाँको जनजीवन प्रभावित हुन थालेको छ । हुम्लासहितका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातसँगै चिसो बढेको छ । जिल्लामा गत वर्ष कात्तिकमै हिमपात भएको थियो । चिसोका कारण सदरमुकाम सिमकोटमा बिहानैदेखि चहलपहल घटेको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको…