Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा पश्चिमि न्यून चापीय प्रणालीको प्रभाव जारी रहेकाले आज पनि मौसममा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको पश्चिमी भूभागमा आंसिक बदली हुने छ भने बाँकी भुभागमा मौसम सफा रहने छ । बुधबार दिउँसो पश्चिमी भूभागका केहि ठाउँमा पानी पर्ने सम्भावना छ भने राति हल्का वर्षासँगै हिमपातको सम्भावना…