समाचार « Khabarhub

बारा, पर्सा र सर्लाहीमा प्रवेश गर्‍यो सलह

काठमाडौं- नेपालमा सलह किरा प्रवेश गरेका छन् । भारतसँग सीमा जोडिएका तीन जिल्लामा सलह प्रवेश गरेका हुन् । बारा, पर्सा र सर्लाहीमा शनिबार बिहान सहलको झण्ड भारतबाट प्रवेश गरेको कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईँले जानकारी दिए। हुमागाइँका अनुसार नेपाल छिरेका सलहहरु अहिले रुख तथा जमिनमा बसेको जानकारी आएको छ…