समाचार « Khabarhub

गृहमन्त्रीले संसदमा भने– सीके राउतसँग जनमतसंग्रह गर्नेबारे सहमति भएको छैन (भिडियो सहित)

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले स्वतन्त्र मधेश गठबन्धसँग सरकारले गरेको सहमति देशको लागि ठूलो उपलव्धि भएको बताएका छन्। आइतबार संघीय संसदको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकार र सीके राउत समूहबीच भएको सहमतिका बारेमा प्रश्न उठाएपछि सरकारको तर्फबाट गृहमन्त्री थापाले संसदमा जानकारी गराएका थिए । भौगोलिक अखण्डताको रक्षाका लागि राउत पक्षसँग भएको सहमति उपलव्धि पूर्ण भएको र संविधानको…