Live on
Your Voice, Your Power
काठमाडौं– नेत्रविक्रम चन्द्र ‘विप्लव’नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेकपाका ललितपुर र भक्तपुर जिल्ला इन्चार्ज पक्राउ परेका छन् । दुई जिल्लाको ईन्चार्ज रहेका टेकबहादुर केसीलाई प्रहरीको विशेष टोलीले विहीबार साँझ भक्तपुरबाट पक्राउ गरेको हो । विप्लव समूहका वैकल्पिक केन्द्रीय सदस्य समेत रहेका केसीको साथबाट प्रहरीले विप्लव समूहको महत्वपूर्ण दस्तावेज फेला परेको दाबी गरेको छ । यसअघि…