Live on
Your Voice, Your Power
काठमाडौँ– गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग नियोग (युएसएआईडी)का एसिया व्युरो, सहायक प्रशासक ग्लोरिया डी. स्टीले ले आज शिष्टाचार भेटवार्ता गरेकी छिन् । गृह मन्त्रालयमा भएको भेटमा नेपालको बिभिन्न क्षेत्रमा युएसआईडीले गर्दै आएको सहयोग तथा आगामी दिनमा आवश्यक सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको विकास,…