Live on
Your Voice, Your Power
बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया राष्ट्रिय निकुञ्जमा भइरहेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले बर्दिया राष्ट्रिय निकुञ्ज र विश्व वन्यजन्तु कोषको सहयोगमा बाघको गणना गरिरहेको छ। अहिले बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत रहेका दुईवटा ब्लकमध्ये एउटा ब्लकको सकाएर दोस्रो ब्लकअन्तर्गतका क्षेत्रमा बाघ गणना भइरहेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले…