समाचार Archives | Page 899 of 8696 | Khabarhub Khabarhub

अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहारमा जलन, उच्च निगरानीमा राखेर उपचार गर्नुपर्ने

काठमाडौं - कास्कीमा ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन क्रममा चरम लापरवाही गर्दा जलन खेपेका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यको शरीर ६ प्रतिशतसम्म जलेको छ । मन्त्री र मेयरद्वयको उपचार गरिरहेको कीर्तिपुर अस्पतालले शनिबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूको अनुहारमा जलन भएकाले स्वासनली र फोक्सोमा असर पर्ने सम्भावना रहेको…