समाचार « Khabarhub

कार्यदलले नेकपामा विवाद, बैठक बस्न नसकेको नभइ, बसाउन नचाहेको आरोप

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्ला कमिटीको एकतासम्बन्धी कार्यदल सहमतिमा नपुगेपछि सोबारे पार्टी सचिवालय वा स्थायी कमिटी कुन निकायले निर्णय गर्ने भन्ने अन्योल देखिएको छ । लामो समयपछि सोमबार बसेको नेकपाको सचिवालय बैठकले सो कार्यदललाई मंगलबारसम्मको एकताको गृहकार्यबारे जेजस्तो अवस्था छ त्यसको विवरणसहित प्रतिवेदन दिन निर्देशन दिएकोमा मंगलबार कार्यदलको बैठक बस्न सकेन । कार्यदलका…