समाचार « Khabarhub

बिहीबार उपस्थित हुनेगरी छुटे सहसचिव तीर्थराज भट्टराई

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई छाडेको छ । बिहीबार बिहान आफैँ उपस्थित हुने शर्तमा उनलाई छाडिएको हो । उनको मोबाइल भने अख्तियारले आफ्नै नियन्त्रणमा राखेको बताइएको छ । भट्टराईलाई मंगलबार मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट गृह मन्त्रालय तानिएको थियो । भिजिट भिसामा दुबईलगायत मुलुक जानेबाट करोडौँ रकम असुल्ने…