Live on
Your Voice, Your Power
गण्डकी- कास्कीमा क्रियाशील राजनीतिक दलहरूबीच आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउने सम्बन्धमा आज सर्वपक्षीय छलफल गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा सम्पन्न दलहरूसँगको समन्वय बैठकमा निर्वाचनमा सुरक्षा प्रबन्धलाई व्यवस्थित बनाइ भयरहित, स्वच्छ र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न/गराउन आआफ्नो क्षेत्रबाट सहयोग, समन्वय तथा सहजीकरण गर्ने विषयमा छलफल…