समाचार « Khabarhub

समृद्धि र प्रगतिको पथमा नेपाल अगाडि बढिरहेको छ– मन्त्री बाँस्कोटा

चरिकोट– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाल समृद्धि र प्रगतिको पथमा अघि बढिरहेको बताएका छन् । रेडियो शैलुङको १२औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले सरकार प्रतिबद्ध भएर समुन्नत राष्ट्र निर्माण गर्नका लागि प्रगतिको पथमा अगाडि बढिरहेको बताए । हरेक बस्तीमा एक वर्षभित्र सञ्चार सेवा पुर्‍याउने सरकारको उद्देश्य रहेको बताउनुहुँदै सरकारका प्रवक्तासमेत रहेका मन्त्री…