Live on
Your Voice, Your Power
काठमाडौं– अमेरिकाले सन् २०२१ का लागि खुलाएको डीभी चिठ्ठा भर्नेहरुका कारण राहदानी लिनेहरुको संख्या ह्वात्तै बढेको छ । राहदानी लिनेको संख्या बढ्दा अहिले राहदानी विभागमा सेवाग्राहीहरुको दिनहुँ भीड लाग्ने गरेको छ । यो वर्षदेखि अमेरिकाले डीभी भर्नका लागि पासपोर्ट अनिवार्य गरेपछि राहदानी लिनेहरुको लाइन लागेको हो । डीभी भर्ने अन्तिम समयसीमा नजिकिँदै गर्दा धेरैमा राहदानी…