समाचार « Khabarhub

कुमार पौडेल हत्या प्रकरण : संलग्न प्रहरीविरूद्ध मुद्दा चलाउन मानव अधिकार आयोगको निर्देशन

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या प्रकरणबारे दोहोरो भिडन्तमा मृत्यु नभएको निश्कर्ष निकालेको छ । घटनाबारे आयोगले स्थलगत अनुसन्धान गरेर तयार पारेको प्रतिवेदनका आधारमा पौडेलको मृत्यु दोहोरो भिडन्तमा नभइ अनावश्यक प्रहरीको बल प्रयोगबाट भएको निष्कर्ष निकालेको हो । आयोगले घटनामा प्रत्यक्ष संलग्न प्रहरी र उक्त टोलीको नेतृत्व…