समाचार « Khabarhub

रुकुम घटनाका आरोपी ३४ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- पश्चिम रुकुमको सोती गाँउमा ६ जना युवकको ज्यान गएको घटनामा जिल्ला अदालतमा ३४ जना विरुद्ध मुद्दा दायर भएको छ । उनीहरुमाथि क्रुरतापूर्वक हत्या, ज्यान मार्ने उद्योग र जातीय भेदभावको आरोप लगाइएको छ । पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध तीन कसूर र एक जनाविरुद्ध मतियार कसूरमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला…