समाचार « Khabarhub

चिनियाँ राष्ट्रपति सी हिड्ने बाटो अवलोकन गर्दै प्रधानमन्त्री

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणका क्रममा आज अपराह्न काठमाडौं आउँदै छन्। सीको भ्रमणका लागि सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको छ। भव्य स्वागतको तयारी गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली केहीबेरमा सी हिड्ने बाटोको अवलोकन तथा सुरक्षा व्यवस्था बारे जानकारी लिन स्वयं बाटोमा निस्किन लागेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।…