समाचार « Khabarhub

ज्येष्ठ नागरिक जीवित प्रतिमूर्ति र इतिहास हुन् : राष्ट्रपति भण्डारी

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिक सिंगो राष्ट्रको अनुभवका जीउँदो प्रतिमूर्ति र इतिहास भएको बताएकी छिन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले संयुक्त रुपमा राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार आयोजना गरेको २९ औँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा राष्ट्रपतिले ज्येष्ठ नागरिकको अनुभवले आउँदो पुस्ता लाभान्वित हुने अवसर मिलाउनुपर्नेमा जोड दिइन…