Live on
Your Voice, Your Power
पर्वत– बिहादी गाउँपालिका–१ क्यूडाँडाका गणेशबहादुर गुरुङले सात वर्षदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आउनुभएको छ । बाँझो र जंगलले भरिएको खेतबारीमा झाँडी फाँडेर उहाँले सुन्तलाखेती ललाएका हुन् । करिब एक सय रोपनी क्षेत्रफलमा एक करोड लगानी गरेर गुरुङले सुन्तलाखेती गरेका हुन् । उनको बगैँचामा तीन हजार २०० सुन्तलाका बोट छन् । तीमध्ये अहिले करिब ५० प्रतिशत बोटले…