समाचार « Khabarhub

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं- काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा सुत्केरीपछि काममा फर्किनुपर्ने महिलालगायतका समूहलाई लक्षित गर्दै ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने तयारी गरेको छ। महानगरले भित्री सहरी क्षेत्रमा एउटा र बाहिरी सहरमा अर्को गरी दुईवटा ‘नमूना हेरचाह सेवा केन्द्र’ सञ्चालन गर्ने योजना बनाएको हो। केन्द्रमार्फत विशेष हेरचाह, रेखदेख र आवश्यक परामर्श…