Live on
Your Voice, Your Power
काठमाडौं– मनाव तस्करी गर्ने गिरोहले विभिन्न प्रलोभन देखाएर विवाहको नाममा नेपाली चेलीहरुको चीनमा तस्करी गर्ने गरेको पाइएको छ । मानव बेचविखन अनुसन्धान व्यरोको टोलीले विशेष सूचनाका आधारमा चीन बेचिन लागेका केही नेपाली चेलीको उद्दार गरेसँगै चीनमा नेपाली चेलीको तस्करी हुने गरेको रहस्य खुलेको हो । ब्यूरोबाट खटिएको प्रहरी टोलीले बिभिन्न मिति तथा स्थानहरुबाट ४ जना…