समाचार « Khabarhub

डेब्यु खेलमा लुकाकुको गोल- इन्टरको सुखद् सुरुवात

यस सिजनको इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले विजयी सुरुवात गरेको छ ।   सोमबार राति भएको सिजनको आफ्नो पहिलो खेलमा इन्टर मिलानले लीसीलाई ४–० ले पराजित गर्दै सुखद् सुरुवात गरेको हो । घरेलु मैदानमा भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट इन्टर मिलान भित्रिएका रामेलु लुकाकुले सिरी ए डेब्यु खेलमा गोल गरे । उनीसहित इन्टर मिलानको…