Live on
Your Voice, Your Power
काठमाडौं–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हमासले कब्जामा लिएका कञ्चनपुरको महेन्द्रनगरका विद्यार्थी विपीन जोशीको रिहाइका लागि सरकारले गरिरहेको प्रयासबारे सदनलाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा उनले इजरायलमा विद्रोही हमासले अपहरण गरेका विपीनको रिहाइका लागि सरकारले गरिरहेको प्रयासका बारेमा सदनलाई जानकारी गराउन माग गरेका हुन् । ‘दुईथरीको बीचमा सम्झौता भयो ।…