Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका खोलानाला सरसफाइ अभियानमा तीव्रता दिएको छ । शहर सुन्दर बनाउने अभियानमा लागेको महानगरले पछिल्लो समय खोलानाला सरसफाइ गर्दै आएको छ । सोही अभियान अन्तर्गत महानगरले काठमाडौको अनामनगर क्षेत्रको धोबी खोला, टुकुचा खोला सरसफाइ गरी सकेको छ भने अहिले कामपा १६ स्थित विष्णुमती खोला सरसफाइको काम अगाडी बढाएको छ ।…