Live on
Your Voice, Your Power
काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफूले नेपाल हाँसेको हेर्न चाहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच आगामी निर्वाचनमा सहकार्य गर्ने समझदारी बनेसँगै शाहको यस्तो अभिव्यक्ति आएको हो। सो सहमतिमा रास्वपासँगै उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पनि सहभागी थिए। राजनीतिक सहकार्यको घोषणापछि शाहले आफू सधैँ सकारात्मक परिवर्तन र नागरिकको…