समाचार « Khabarhub

क्वारेन्टाइनमा लैजाँदै गर्दा १ जनाको मृत्यु, कोरोना परीक्षणका लागि स्वाब संकलन

बैतडी– बैतडीमा एक जना व्यक्तिलाई क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएको छ । केही दिन अगाडि भारतबाट आएका पुर्चौडी नगरपालिका–६ मनकालीका ६७ वर्षीय जुने लुहारको क्वारेन्टाइनमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । बाटोमा मृत्यु भएका लुहारको थ्रोट स्वाब सङ्कलन गरी  परीक्षणका लागि धनगढी पठाइएको छ । रिपोर्टपछि मात्रै जुनेमा कोरोना भए/नभएको थाहा हुने स्वास्थ्य कार्यालय बैतडीका…