Live on
Your Voice, Your Power
काठमाडौं-अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेकाहरुको उद्धारका लागि ८ हजार सेना परिचालन गरिएको छ । बाढी पहिरो र डुबान प्रभावित २१ जिल्लामा ८ हजार सेना परिचालन गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। यसअघि शनिबार एक विज्ञप्ती जारी गर्दै सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सरकारले राहत र उद्धारका लागि…