Live on
Your Voice, Your Power
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोमा परी ज्यान गुमाएकाहरुको परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै प्रधानमन्त्री ओलीले बाढी पहिरोको प्रकोपप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । उनले बाढीसँगै उद्दारका लागि तदारुकताका साथ सुरक्षाकर्मी परिचालन गरिएको र पूर्व सूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय…