Live on
Your Voice, Your Power
काठमाडौं– लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक निकायहरुको काममाथि अवरोध नगर्न सरकार र संसदलाई सचेत गराएका छन् । अध्यक्ष मैनालीले संविधान अनुसार चल्ने लोक सेवा आयोगलगायतका निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिएमात्रै जनप्रतिनिधिमूलक संस्था संसद र सरकार दुवैको कामलाई सघाउ पुर्याउने स्पष्ट पारे । उनले संवैधानिक निकायको काम सरकार र संसदलाई नै सहयोग पुर्याउनु रहेकाले…