Live on
Your Voice, Your Power
काठमाडौं - लकडाउनमा समेत काठमाडौं उपत्यकामा १३४ वटा सवारी दुर्घटना भएका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेर अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालन हुन नदिइएको यो अवधिमा पनि उपत्यकामा १३४ सवारी दुर्घटना भएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार यी दुर्घटनामा आठ जनाको ज्यान गएको छ भने ९५ जना घाइते…