Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा पार्टी स्थायी कमिटी बैठक बोलाउन माग गर्दै २० जना स्थायी कमिटी सदस्यलेअध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई पत्र बुझाएका छन् । सरकारले ल्याएको अध्यादेश र कोरोना संक्रमणको विषयमा गहन छलफल गर्नुपर्ने भएकाले बैठक बोलाउन माग गरेका हुन् । स्थायी कमिटीको बैठक पछि केन्द्रीय कमिटीको बैठकमा समेत यी विषयमा छलफल गरी विद्यमान चुनौतीको सामना…