समाचार « Khabarhub

जनकपुरको बाटोमा पैसा फ्याँकेर भाग्ने दुई मुस्लिम महिला पक्राउ

जनकपुरधाम- शुक्रबार(हिजो) जनकपुरधामको महावीर चोकस्थित सडकममा पैसा छरेर भागेका दुई मुस्लिम महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शनिवार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ७ निवासी आमुना खातुन र अलिना खातुन रहेका छन् । उनीहरु भाउजु र नन्द भएको घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । बाटोमा पैसा…