Live on
Your Voice, Your Power
काठमाडौं– प्रहरी महानिरीक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवालीले लकडाउन कार्यान्वयन गर्ने नाममा सर्वसाधारणमाथि ज्यादती नगर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएका छन् । लकडाउन कार्यान्वयन गर्ने क्रममा प्रहरीले सर्वसाधारणमाथि ज्यादती गर्न लागेका विषय सार्वजनिक भएपछि (आईजी) ज्ञवालीले प्रहरी अतिरिक्त महानिरीक्षकसहित मातहतका प्रहरी अधिकृतहरुलाई बोलाएर सर्वसाधारणसँग नम्र भएर प्रस्तुत हुन निर्देशन दिएका हुन् । आईजी ज्ञवालीले शुक्रबार ३ जना…