Live on
Your Voice, Your Power
काठमाडौं– प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' समूहले गएराति जिल्लाको महाकुलुङ गाउँपालिका ३ छेस्काममा प्रहरी चौकी कव्जा गर्ने प्रयास गरेको छ । प्रहरी चौकी कब्जा गर्ने प्रयास गरेपनि दिँउसै सूचना पाएको प्रहरीले चौकी छोडेको भागेको स्रोतले खबरहबलाई जानकारी दियो । ‘चौकी आक्रमण गर्नका लागि त्यही गाउँपालिकाको अर्को वडामा केही दिन यता नयाँ अनुहार भएका मानिसहरुको आवतजावत बढेको…