समाचार « Khabarhub

नेकपाद्वारा रंगशालाको बार भत्काउने कँडेल पार्टीबाट निलम्बित, कडा कारवाहीको माग

चितवन– धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको कम्पाउण्डमा डोजर लगाई भत्काउने कार्यमा संलग्नहरुलाई कडा कारवाही गर्न नेकपाको चितवन कमिटीले सरकारसँग आग्रह गरेको छ । विहीवार एक विज्ञप्ति जारी गर्दै चितवन नेकपाले भरतपुर महानगरपालिकामा बनिरहेको रंगशालामा केही उदण्ड व्यक्तिले डोजर लगाइ भत्काएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । ‘स्थानीय प्रकाश कँडेल,…