Live on
Your Voice, Your Power
काठमाडौं- जेठ १५ गते आज (बुधबार) देशभर गणतन्त्र दिवस मनाइँदैछ। २०६५ जेठ १५ गते संविधानसभाले राजतन्त्र अन्त्य गरी नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनको सम्झनामा जेठ १५ लाई गणतन्त्र दिवस मनाइन्छ । गणतन्त्रपछि २३८ वर्ष लामो राजतन्त्र अन्त्य भएकाले गणतन्त्र नेपाली जनताले प्राप्त गरेको विशिष्ट राजनीतिक उपलब्धिका रुपमा लिइन्छ । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति…