Live on
Your Voice, Your Power
काठमाडौं– राजधानीको सुकेधारा र अनामनगर (घट्टेकुलोमा) विस्फोट भएको छ । विस्फोटमा परी ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुढानिलकण्ठ नगरपालिका–४ ढलाने पुल नजिक एक सैलुन पसलमा ग्यास सिलिण्डर विस्फोट हुँदा २ जनाको मृत्यु भएको हो । १ जनाको घटनास्थलमै र अर्का एकको उपचारका क्रममा चावहिलस्थित ओम अस्पतालमा मृत्यु भएको जनाइएको छ । सुकेधाराको…